काठमाडाै, २३ फागुन २०७८ ।
आज शेयर बजार हरियाली देखिएकाे छ । बजार खुलेकाे एक घण्टाकाे अवधिमा बजार हरियाली देखिएकाे हाे । मध्यान्ह १२ बजे नेप्से ११ अंकले बढेकाे छ भने सेन्सेटिभ इन्डेक्स् पनि साँढे २ अंकले बढेकाे छ।
याे समाचार तयार गर्दासम्म एकसय २४ कम्पनी हरियाली बनेका छन् भने १५ कम्पनीकाे शेयर तटस्थ छ । अहिलेपनि ६५ वटा कम्पनीका शेयरधनि भने घाटामा रहेका छन् ।