काठमाडाै, ५ बैशाख २०७९ ।
आजपनि नेप्से घट्न थालेकाे छ । काराेबार भएकाे डेढ घण्टाकाे अवधिमा नेप्से १८ प्रतिशत भन्दा बढिले घटेकाे हाे ।
साेमबार दिउँसाे १२ः३० बजेसम्म नेप्से १८ दशमलव ३३ अ.कले ङटेर बजार राताम्मै भएकाे छ । याे समयसम्म १ सय ६५ कम्पनीकाे शेयर घाटामा गएकाे छ भने ३१ कम्पनीका शेयर धनिहरूले भने नाफा कमाउन सफल भएका छन् । निरन्तर घट्दै गएकाेले नेप्से साेमबार अन्त्यसम्म बढ्न सक्ने सम्भावना देखिएकाे छैन ।
