काठमाडाै, १८ फागुन २०७८ ।
बुधबार शेयर बजार राताम्मै भएकाे छ । बजार खुलेकाे सवा घण्टामा शेयर घटेर राताम्मै भएकाे हाे ।
याे समाचार तयार पार्दासम्म छ कम्पनी बाहेक सबै कमपनीकाे शेयरमूल्य घटेकाे छ । छ कम्पनी भने तटस्थ छन् । अहिले नेप्से ४३ अंकले घटेकाे छ ।
![](https://arthakura.com/wp-content/uploads/2023/03/Need-website.jpg)