काठमाडाै, ११ फागुन २०७८ ।
आज शेयर बजार बढ्ने संकेत देखिएकाे छ । केहि दिन देखि बढ्न थालेकाे शेयर बजार आज पनि बढ्ने संकेत देखिएकाे हाे ।
बुधबार प्रि ओपन सेसनमा शेयर बजार १७ दशमलव ४२ अ.कले बढेकाे छ । क वर्गकाे काराेवार हेर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३६ अंकले बढेकाे छ । प्रि ओपनमा नै बजार हरियाे देखिएपछि लगानीकर्ताहरू आज शेयर बढ्नेमा आशावादी देखिएका छन् ।